दक्षिण कोरियाको स्वास्थ्य बिमा सम्बन्धी नियम केही परिवर्तन भएको छ । उक्त नियम अप्रिल ३ बुधबार देखी लागु हुनेछ । परिवर्तित नियमअनुसार अब आश्रित अर्थात् डिपेनडेन्ट भ…