अबदेखी कोरियामा अस्पताल, क्लिनिक वा औषधी पसलमा जाँदा फोटोसहितको परिचय पत्र अनिवार्य रुपमा लिएर जानुपर्ने भएको छ । यो नियम आगामी मे २० देखी लागु हुने छ । फ…