छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै
छुसकको अवसर पारी दक्षिण कोरियामा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । दक्षिण कोरियामा खेलकुद सामाग्रीको बिक्री वितरण गर्ने Aks Sports Collection को आयोजनामा अक्टोबर ५ तारिकमा “ दशैँ & 추석 Badminton Championship 2025 “ आयोजना गरिएको हो । प्रतियोगिता अक्टोबर ५ तारिक बिहान ८ बजेदेखी शुरु हुनेछ । प्रतियोगिता सम्बन्धी थप विववरण तल उल्लेख छ ।
**टुर्नामेन्ट विवरण:**
- **आयोजक:** **Aks Sports Collection**
- **मिति:** 05 Oct, 2025
- **समय:** 08:00 AM
- **स्थान:** 경기 화성시 정남면 발안로 1191-8 (민턴랩 배드민턴 아카데मी)
- **क्याटेगोरी:** तीनवटा – A, B, C *(पुरस्कार सबै क्याटेगोरीमा समान)*
- **प्रवेश शुल्क:** 80,000 WON
- **नामदर्ता अन्तिम मिति:** 28 September, 2025
**पुरस्कार विवरण:** A, B, C
- **Winner:** ₩401,111 + Trophy + medal+ Certificate
- **Runner-up:** ₩251,111+ Trophy + medal+ Certificate
- **3rd Place (2 Teams):** ₩101,111 + Medal + Certificate
- प्रतियोगिता **नेपाली नागरिकहरूका लागि मात्र खुला**।
- यदि कुनै क्याटेगोरीमा १५ टिमभन्दा कम भएमा, आपसी समझदारीमा पुरस्कार व्यवस्थापन र अन्य निर्णयहरू सामूहिक छलफलद्वारा तय गरिनेछ।
थप जानकारीका लागि सम्पर्क:
- Khim KC: 010-9819-5399
-Prakash shrestha 010-4744-9034
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया