फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

फोनमनीले नयाँ ग्राहकमैत्री योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत पहिलो कारोबार गर्ने प्रत्येक प्रयोगकर्ताले थप ५,००० कोरियन वन बोनस पाउनेछन्।
यो योजना सेप्टेम्बर ४, २०२५ देखि नोभेम्बर ३, २०२५ सम्म लागू हुनेछ। यस अवधिभर Fonemoney एपमार्फत पहिलो पटक कारोबार गर्ने प्रयोगकर्ताले बोनस प्राप्त गर्न सक्नेछन्। बोनस सिधै प्राप्तकर्ताले नेपालमा पाउने रकममा थप हुनेछ।
पहिलो पटक कारोबार गर्ने व्यक्तिहरू - चाहे एप डाउनलोड गरेर अझै KYC पूरा नगरेका वा KYC पूरा गरेर पनि अझै कारोबार नगरेका - सबैले यो योजनामा सहभागी हुन सक्नेछन्। योजना अवधिभर प्रोमो कोड Fonemoney एपमा स्वचालित रूपमा लागू हुनेछ र प्रयोगकर्ताले तुरुन्तै ५,००० वन बोनस प्राप्त गर्नेछन्।
दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने विश्वसनीय रेमिट्यान्स सेवा प्रदायक फोनमनीले निरन्तर आफ्ना ग्राहकका लागि आकर्षक योजना ल्याउँदै आएको छ। हालसम्म शून्य सेवा शुल्क, उत्कृष्ट विनिमयदर र सुरक्षित सेवा प्रदान गर्दै आएकोमा, अब पहिलो कारोबारमै थप बोनस दिँदा नयाँ प्रयोगकर्तालाई अझ प्रोत्साहन हुने कम्पनीको विश्वास छ।
साथै, स्क्याम र खाता ह्याकबाट जोगाउन, फोनमनीले अत्याधुनिक डिभाइस डिटेक्टर प्रविधि प्रयोग गरी प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गरेको छ। यी विशेषताहरूका कारण फोनमनी कोरियामा विश्वसनीय र अग्रणी रेमिट्यान्स कम्पनीको रूपमा स्थापित भएको छ।
 

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …