फोनमनीको १ करोड वनको विजेता पुनः छनौट हुने
"फोनमनी साथमा १ करोड हातमा" योजना अन्तर्गत विजेताको पुनः छनौंट गर्ने भएको छ । कम्पनीले आज एक विज्ञप्ती जारी गरि यस अघि घोषणा गरिएको प्रारम्भिक विजेता कानुनी प्रकृया र आवश्यक शर्तहरुपुरा हुन नसक्दा रद्ध गरिएको जनाइएको छ । .
फोनमनीले आगामी जुन १५ तारिख आईतबार दोंगदेमुन ३ नम्बर गेटमा रहेको मुख्य कार्यलयमा एक कार्यक्रम विच बिजेता चयन गर्ने भएको छ । योजनामा सहभागि सबैलाई धन्यवाद दिदैं फोनमनीले छिटो र विश्वासिलो सेवा दिन सदैव तयार भएको जनाएको छ ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया