कोरियामा करोडपति बन्ने अवसर मार्च मसान्त सम्म
दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा १ करोड वन जित्न यही वर्षको मार्च महिनाभरि रहेको छ। Fonemoney रेमिटयान्सबाट बैंक , क्यास वा वालेटमा पैसा पठाउने मध्येबाट १ जना कोरियामा करोडपति बन्नेछन।
यसको लागि Fonemoney एप प्रयोग गरेर नेपाल पैसा पठाउनु पर्ने छ। Fonemoney साथमा 1 करोड हातमा योजना अन्तर्गत दक्षिण कोरियाबाट पैसा पठाउने मध्येबाट यो छनौट गरिनेछ।
Fonemoney मा ३३ जनाले पाए पैसा डबल
Fonemoneyको हरेक हप्ता पैसा डबल योजना अन्तर्गत अहिले सम्म ३३ जनाको पैसा डबल भएको छ। जसको घोषणा हरेक हप्ता सोमबार Fonemoneyले फेसबुक लाईभ मार्फत जानकारी गराउदै आएको छ । ७ दिनमा पैसा डबल हुने यो योजना पनि मार्च महिनाभरि रहनेछ ।
दक्षिण कोरियामा Fonemoneyले छोटो समयका नेपालीहरको रोजाईमा परेको छ । Fonemoneyको Device Detector सिस्टमको कारणले पनि यसको विश्वसनियता बढदै गएको छ ।
Fonemoney रिफर गर्नेलाई पनि रु. १०००
Refer and Win अन्तर्गत Fonemoney प्रयोगकर्ताले अरु ३ जनालाई Refer Code प्रयोग गराई रु. १००० ईसेवा वालेटमा जित्न सक्नेछन ।
मार्च महिना भित्र पैसा पठाएर पैसा डबल र एक करोड वन जित्ने योजनामा सहभागि बन्न सकिने बताइएको छ ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया