कोरियाको फोनमनीमा शेयर सम्बन्धि गोष्ठी सम्पन्न
दक्षिण कोरियाको राजधानी सउलस्थित दोंगदेमुनमा शेयर सम्बन्धि गोष्ठि सम्पन्न भएको छ Fonemoney रेमिटयान्स र Laxmi sunrise Bank अनि LS Capital को सहकार्यमा जनवरी १९ तारिख आईतबार सो शेयर सम्बन्धि जानकारीमुलक कार्यक्रम भएको हो । कार्यक्रममा लक्ष्मी सनराईज बैंकको प्रतिनिधिले बैंकिग प्रकृया र शेयर सम्बन्धी आधारभुत जानकारी प्रष्ट पार्नुभएको छ । सो अवसरमा विदेशमा बस्ने नेपालीका लागि आरक्षित तथा प्राथमिक शेयर ,SIP, Mutual Fund तथा Secondary Market लगायतको विषयमा जानकारी गराईएको हो ।कार्यलयमा प्रत्यक्ष तथा अनलाईन मार्फत सहभागिता रहेको सो कार्यक्रममा सहभागिहरुले आफूहरुले शेयर सम्बन्धि जानकारी पाएकोमा खुसी व्यक्त गरेका छन ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया