कोरियाको दोंगदेमुनमा शेयर बजारबारे कार्यक्रम हुने
दक्षिणकोरियाको राजधानी सउलस्थित दोंगदेमुनमा शेयर सम्बन्धि कार्यक्रम हुने भएको छ । Fonemoney रेमिटयान्स र Sunrise Bank अनि L S Capital को सहकार्यमा जनवरी १९ तारिख आईतबार सो शेयर सम्बन्धि जानकारीमुलक कार्यक्रम हुन थालेको हो । सो अवसरमा विदेशमा बस्ने नेपालीका लागि आरक्षित तथा प्राथमिक शेयर , SIP, Mutual Fund तथा Secondary Market बारेमा जानकारी दिने बताइएको छ ।
ईच्छुकहरुले फोनमनीको कार्यलयको नम्बर 02-525-1900 मा सम्पर्क गरि आफ्नो सिट निश्चित गर्न जानकारी गराईएको छ ।
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया