Fonemoneyको १ करोड वन जित्ने अफर ३ महिना थप

अझै १२ जनाले थप पैसा डबल हुने मौका पाउने

Fonemoneyको १ करोड वन जित्ने अफरको अवधि अब ३ महिना थप भएको छ । रेमिटेन्स कम्पनी Fonemoneyले पछिल्लो समयमा सेवाग्राहीहरुबाट व्यक्त बढ्दो चाहनालाई मध्यनजर गर्दै Fonemoney साथमा १ करोड हातमा योजनाको अवधि मार्च ३१,२०२५ सम्मको लागि बढाइएको जनाएको छ । 

कम्पनीको यो अफर अवधि बढेसंगै अरु १२ जना  सेवाग्राहीले पैसा डबल बनाउने मौका पाउनेछन् । २१ हप्ताको अवधिमा हालसम्म Fonemoneyबाट पैसा पठाउने २१ जनाको रेमिटेन्स पठाएको पैसा डबल भईसकेको छ । आगामी साता सोमबारपनि सो साताको आईतबारसम्म पैसा पठाउने मध्येबाट लक्की ड्रमार्फत् पैसा डबल हुने एक भाग्यशाली सेवाग्राही छनौट हुनेछन्। 

Fonemoneyले शुन्य सेवा शुल्कमा सेवा दिदै आईरहेको छ । कोरियामा नेपालीहरुको विश्वास जित्दै गरेको रेमिट Fonemoneyले Refer and Earn योजना समेत संचालन गरेको छ जसमा Fonemoneyको एप ३ जनालाई रिफर गर्नेले रु १००० र नयाँ खाता बनाउनेले ईसेवा वालेटमा रु.१०० पाउनेछन्। 

Fonemoneyको सहकार्यमा कोरियामा Laxmi Sunrise Bankले  विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । बैंकबाट SAVING  तथा REMIT खाता तुरुन्तै खोली कोरियाबाटै IPO भर्न सकिनेछ । साथै DMAT, C-ASBA, IPO  तथा  SHARE कारोबारका विभिन्न सुविधामा पनि सहकार्य गरी सेवाग्राहीलाई सुविधा दिदै आएको छ ।
Laxmi Sunriseकै डिजिटल बैंकिङ्ग एप OrangeNXTबाट कोरियामा रहेका नेपालीहरुले घरमै बसेर खाता खोल्ने तथा २४ सै सपोर्ट सुविधा सहित उत्कृष्ट बैंकिङ्ग सुविधा पाउँदै आएको छ ।
१ करोड वनको पछिल्लो अफर समयावधि थपले सेवाग्राहीहरुले थप फाइदा पाउने र Fonemoneyको सेवा हालसम्म लिन पाइनसक्नु भएका नेपालीहरुको लागि सुनौलो अवसर हुने कम्पनीले दावी गरेको छ । सुरक्षित रेमिटेन्स कारोवारका डिभाईस डिडेक्टर प्रविधिसहित छिटो र छरितो सेवाको कारण पनि Fonemoney प्रति कोरियामा जनविश्वास बढ्दै गईरकेको पाइएकोछ 

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …