फोनमनीबाट पैसा पठाएर एक करोड जित्न अब २५ दिन बाँकी

दक्षिण कोरियाको विश्वासिलो रेमिट्यान्स कम्पनी फोनमनीले सञ्चालन गरेको ‘फोनमनी साथमा एक करोड हातमा’ योजनाको अवधि समाप्त हुन अब २५ दिन बाँकी रहेको छ ।

यसै डिसेम्बर महिनाको अन्त्यसम्म यो योजना जारी रहने छ । यस योजना अन्तर्गत फोनमनी मार्फत कारोबार गर्ने ग्राहकहरु मध्य एक जनाले एक करोड वन प्राप्त गर्नेछन् । यस योजनामा सहभागी हुन फोनमनी दर्ता गरी फोनमनी मार्फत नेपाल पैसा पठाउनु पर्ने हुन्छ । यस बर्ष का लागी लागु गरिएको यो योजनाको साप्ताहिक अफर अन्तर्गत पैसा डबल योजना पनि सञ्चालनमा छ । जस मार्फत हरेक हप्ता कारोबार गर्नेमध्य एक जनाले पठाएको पैसाको दोब्बर पैसा नेपालको खातामा प्राप्त गर्छन् ।

 

ग्राहक लक्षित यि आकर्षक योजनाका कारण पनि पछिल्लो समय कोरियामा फोनमनीको लोकप्रियता बढ्दो छ । यस्तै फोनमनीले फोनमनी दर्ता गर्न आफ्ना साथीहरुलाइ निमन्त्रणा गर्ने ग्राहकलाई रु. १ हजार पुरस्कार प्रदान गर्ने योजना पनि सञ्चालनमा छ । यसै बर्ष बाट सेवा सुचारु गरेको फोनमनीले विभिन्न उपहार योजनाका साथै ग्राहक सुरक्षाका निम्ति डिभाइस डिटेक्टर सुविधा पनि उपलब्ध गराएको छ । तपाईँ पनि यि योजनाहरुमा सहभागी हुन फोनमनी दर्ता गरी कारोबार गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …