दोलखाली समाजको आयोजनामा छक्का पञ्जा-५ प्रदर्शन गरिँदै

नेपालको विभिन्न स्थानका दुर्गम क्षत्रका बालबालिकाको स्वास्थ्य र शिक्षा सहयोगार्थ दक्षिण कोरियामा नेपाली चलचित्र छक्का पञ्जा ५ प्रदर्शन गरिने भएको छ । कोरियामा सक्रिय रहेको दोलखाली समाज दक्षिण कोरियाको आयोजना तथा बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको सहजीकरणमा आगामी आइतबार अर्थात् नोभेम्बर १० तारिख सुवन शहरमा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

सुवनमा रहेको मेगाबक्समा आइतबार दिउँसो १ बजेदेखि चलचित्र शुरु हुने आयोजकले जनाएको छ । दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरेको मुख्य अभिनय रहेको छक्का पञ्जा ५ नेपाली दर्शकले पछिल्लो समय निकै नै रुचाएको चलचित्र हो । चलचित्र हलको ठेगाना : 수원시 팔달구 행궁로71

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो

दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…