सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौँ वार्षिक उत्सव यही नोभेम्बर ३ तारिखमा
दक्षिण कोरियामा सक्रिय सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौं वार्षिक उत्सव कार्यक्रम यही नोभेम्बर ३ तारिख आइतबारका लागि तोकिएको छ ।
कार्यक्रम दोंदेमुनको नेपाली थाइ रेष्टुरेण्टकाे सभाहलमा सम्पन्न हुने आयोजकले जनाएको छ । दशौँ वार्षिक उत्सव कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ । आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले कोरियामा रहेका सिन्धुपाल्चोक बासीका लागि विभिन्न कार्यहरू गर्दै आएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । ३ तारिख आइतबार ११ बजेदेखि सुरु हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौं वार्षिक उत्सव कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरुमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा समेत गरिएको छ ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया