कोरियाको फाजुस्थित मेगाबक्समा १२ गाउँ चलचित्र प्रदर्शन हुँदै
दक्षिण कोरियाको फाजु क्षेत्रमा रहेका नेपाली फुटबल खेलाडीहरूको क्लब रोयल फुटबल क्लब (ROYAL FC PAJU) फाजुको आयोजनामा नेपाली चलचित्र १२ गाउँ प्रदर्शन गरिने भएको छ । आगामी नोभेम्बर ३ तारिख आइतबार फाजुमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । फाजुस्थित मेगाबक्समा आइतबार दिउँसो ठिक १ बजेदेखि चलचित्र शुरु हुने आयोजकले जनाएको छ ।
टिकट शुल्क भने ३० हजार कोरियन वन तोकिएको छ । नेपाल तथा विश्वभर राम्रो प्रदर्शन भइरहेको चलचित्र १२ गाउँ ले कोरियामा पनि आक्रामक रुपमा दर्शकको मन जितिरहेको छ । चलचित्र हलको ठेगाना तथा अन्य जानकारीका लागी माथिको पोस्टर हेर्न सक्नुहुनेछ ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया