कोरियाको छुसकमा Fonemoney को उपहार नै उपहार
Fonemoneyले कोरियन पर्व छुसकको अवसरमा विभिन्न उपहारहरु दिने भएको छ। Fonemoneyले दोंगदेमुन ३ नम्बर गेटमा रहेको आफ्नो केन्द्रीय कार्यलय भिजिट गर्नेलाई हात खाली नहुने गरि उपहार दिने जानकारी दिएको छ ।
यसैगरि Fonemoneyले कार्यलयमा विभिन्न प्रकारको उपहार योजना संचलन गर्ने जनाएको छ।
स्पीन एण्ड वीन योजना:
यो स्पीन एण्ड वीन योजना अन्र्तगत भाग्यशालि विजेताले विभिन्न प्रकारको पुरस्कार पाउने छन । यो योजनाको लागि दोंगदेमुन ३ नम्बर गेटमा रहेको कार्यलय भिजिट गरेर सहभागि बन्न सकिने छ ।
Fonemoneyको डमीसंग फोटो खिच्नुस उपहार जित्नुस:
यसैगरि Fonemoneyको डमीसंग फोटो खिचाउने अफरमा १० जनालाई विशेष पुरस्कार दिने बताइएको छ। Fonemoneyको डमि तपाईले भेटनुहुनेछ र तपाईले डमिसंग फोटो खिचेर Fonemoneyको Facebook Page लै Tag गर्नुभएमा Tag गर्नुभएको मध्येबाट Lucky Draw मार्फत बिजेता छनोट गरि विशेष उपहारको व्यवस्था गरिएको छ ।
कोरियामा करोड जित्ने मौका:
Fonemoneyले पछिल्लो समय संचालनमा रहेको Fonemoney मार्फत पैसा पठाउने मध्ये १ जना कोरियामा करोडपति बन्ने अवसर रहेको छ । यस अन्तर्गत सन २०२४ भित्र फोन मनी मार्फत पैसा पठाएको हुनुपर्नेछ ।
Weekly पैसा डबल:
कोरियामा हरेक साता पठाएको पैसा मध्ये साप्ताहिक पैसा डबल योजनामा यो साता बिमल राई सातौं विजेता भएका छन । यस अघि ६ जनाले पनि Fonemoneyमा पैसा डबल बनाउन सफल बनेका छन । Fonemoneyको पैसा डबल हरेक साता सोमबारबाट आईतबार सम्म पैसा पठाउने मध्येबाट १ जना विजेता बन्न सक्नेछन ।
काठमाडौँमा घर जित्ने मौका:
Fonemoney बाट Esewa Money Transfer अन्तर्गत पैसा पठाउदा बम्पर उपहारमा घर रहेका छ। राजेश हमालले १ कार्यक्रम विच ईमाडोलमा ३ आनामा बनेको घर सार्वजनिक गरि सकेका छन । कोरियाको Fonemoneyबाट ईसेवा वालेटमा पैसा पठाएर घर जित्ने योजनामा सहभागि जनाउन सकिने कम्पनीले बताएको छ ।
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया