फोनमनिको पैसा डबलको तीन विजेता चयन


दक्षिण कोरिया, अगस्त १५ । 
Fonemoney को “Fonemoney साथमा, 1 Crore हातमा”  योजना अन्तर्गत कोरियाबाट पैसा पठाउँदा हरेक हप्ता पैसा डबल अफरका तीन विजेता चयन भएका छन् । पहिलो हप्ता सुजन स्याङ्बो, दोश्रो हप्ता राम बहादुर दिमदुङ पछि सोमबार अर्जुन खड्का विजयी भएका छन्।

Fonemoney ले हरेक हप्ताको सोमबार कोरियाबाट पैसा पठाउने मध्येबाट ईलेक्ट्रोनिक लक्की ड्र मार्फत् एक जना विजेता चयन गर्दै आएको छ। कोरियाबाट Fonemoney मार्फत बैंक खाता, नगद वा eSewa Wallet मा  पैसा पठाउँदा यो योजनामा सहभागि हुन सकिने छ।

“Fonemoney साथमा, 1 Crore हातमा” योजना अन्तर्गत पैसा पठाउने मध्येबाट १ जनालाई बम्पर उपहारको रुपमा १ करोड वन (Won) दिने र जारी समयमा हरेक हप्ता १ जनालाई पैसा डबल हुने Fonemoney ले जानकारी दिएको छ।
१ करोड वन (Won) सहित घरको उपहार पनि संचालनमा रहेको छ। घर जित्नको लागि भने Fonemoney बाट Esewa Money Transfer मार्फत eSewa Walletमा पैसा पठाउनु पर्ने बताइएको छ। Esewa Money Transferको ग्लोबल अफर मध्येबाट कोरियामा Fonemoney मार्फत पैसा पठाउनेले काठमाण्डौमा घर जित्ने अफरमा सहभागि हुन सक्नेछन्। 

Fonemoney ले नेपालमा पैसा पठाउँदा शुन्य सेवा शुल्क सहितको सेवा प्रदान गर्दै आइरहेको छ । अत्यन्त सरल App सहित गुणस्तरीय सेवा मार्फत कोरियाको सेवाग्राहीलाई उत्कृष्ट सेवा दिई रहेको Fonemoney ले दावी गरेको छ। 

कोरियामा रहेका नेपालीहरुलाई Fonemoney मार्फत पैसा पठाई विभिन्न अफरहरुमा सहभागि हुन पनि कम्पनी मार्फत् अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्मृतिमा ‘स्मृति साँझ–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्म…

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्मान तथा आयव्यय सार्वजनिक कार्यक्रम आयोजना हुँदै

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्म…

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा बाढीपीडितका लागि १ कराेड भन्दा बढि सहयोग

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा बाढीपहिरो पीडितका लागि ६७ लाख ८० हजार रुपैयाँ सहयोग

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजना हुदैँ

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने