जुलाइ ७ तारिकमा चौथो एनआरएनए पुल प्रतियोगिता
वीरगञ्ज कृषि औजार कारखाना पुन संचालन गर्ने महाविर पुनको अभियानमा साथ दिन कोरियामा पुल प्रतियोगिता आयोजना गरिएको छ ।
गैर आवसिय नेपाली संघ ख्यङ्साङ प्रान्तको आयोजनामा यहि जुलाइ ७ तारिकमा चौथो एनआरएनए पुल प्रतियोगिता आयोजना गरिएको हो ।
पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले ट्रफी र प्रमाण पत्र सहित क्रमशः १३ लाख र ७ लाख कोरियन वन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ७० हजार कोरियन वोन सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ।
हालसम्म ६६ जना पुल खेलाडीले प्रतियोगितामा आफ्नो नाम दर्ता गरिसकेको छ भने खेलसम्बन्धी टाई सिट जुलाई ६ तारिक बेलुकी ६ बजे पछाडि प्रत्यक्ष प्रसारण गरिने र प्रतियोगिता ७ तारिखका दिन बिहान ८ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । पुल प्रतियोगिता कार्यक्रम सफल बनाउन सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई सहयोगको अपिल गर्दै उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
प्रतिक्रिया