Fonemoney कोरियाबाट नेपाल पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर
दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर सार्वजनिक भएको छ । दक्षिण कोरियाको fonemoney रेमिटयान्सबाट ईसेवा मनी ट्रान्सफरको global campaign मार्फत ईसेवा वालेटमा पैसा पठाउदा काठमाण्डौमा घर जित्ने अफर रहेको fonemoney रेमिटयान्स कम्पनी कोरियाले जनाएको छ । कोरियाबाट ईसेवा वालेटमा पैसा पठाउदा घर जित्ने अवसरको लागि एक मात्र ईसेवा मनीट्रान्सफरको रेमिटयान्स पार्टनर fonemoney रहेको पनि जानकारी गराइएको छ ।
Fonemoney ले दक्षिण कोरियाबाट घर जित्ने अफरमा सहभागि हुने आफ्नो अफिसियल पेजबाट जानकारी गराएको हो । जसमा फोनमनीबाट नेपाल पैसा पठाउदा ईसेवा वालेट छनौट गर्न सकिने बताईएको छ । ईसेवा मनी ट्रान्सफरको ग्लोबल स्किममा सहकार्य गरेको fonemoneyबाट पैसा पठाउदा रकम डबल सहितको कोसेली उपहार समेत रहेको छ । कोरियामा गुणस्तरीय सेवा दिने गरि आफ्नो सेवा संचालन गरेको fonemoney रेमिटयान्सले विभिन्न अफरहरु समेत संचालन गरेको छ । शुन्य सेवा शुल्कमा छिटो छरितो सेवा रहेको पनि दावी गरेको छ । पैसा पठाउदा उपहारको बहार समेत शुरु गरेको fonemoney ले हरेक हप्ता पुरस्कार समेत वितरण गर्दै आईरहेको छ । यसैगरि बम्पर उपहारमा कोरियाबाट पैसा पठाउने र पैसा प्राप्त गर्ने एक एक जनालाई fonemoney रेमिटयान्सको तर्फबाट iphone 15 pro समेत जित्न सकिने कम्पनीले जनाएको छ ।
आजै fonemoney app download गरि क्याम्पेनमा सहभागी हुन कम्पनीले कोरियामा रहेको नेपालीहरुलाई अनुरोध गरेको छ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया