कोरियाका सांसद र नेपालका नगरप्रमुखहरु बिच कोरियामै छलफल कार्यक्रम
नेपालका ३० वटा नगरपालिकाका नगरप्रमुखहरुको साथमा दक्षिण कोरियामा छलफल गोष्ठी आयोजना गरिएको छ ।
कोरियाको राष्ट्रिय सभाको मुख्य सम्मेलन केन्द्रमा "भविष्यका शहरहरूको सशक्तिकरण: दिगो विकासका लागि स्मार्ट समाधानहरू" सम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको हो
। उक्त कार्यक्रममा नेपालको तर्फबाट बिभिन्न नगरपालिकाका नगरप्रमुखहरु तथा दक्षिण कोरियाको तर्फबाट राष्ट्रिय सभाका सांसदहरु, नेपाली र कोरियन सामाजिक अभियन्ता लगायत अन्य व्यक्तित्वहरुको सहभागिता रहनेछ ।
कार्यक्रम यहि मे १७ तारिक बिहान ९ बजेदेखी शुरु भएर १२ बजेसम्म संचालन हुनेछ ।
कोरियाको विकासको मोडल र प्रविधीको बारेमा जानकारी लिने तथा दुइ राष्ट्रबिचको सम्बन्ध र समन्वयलाइ अझ प्रगाढ बनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया