सेन्टबी रेमिटेन्समार्फत कोरियाबाट नेपाल पैसा पठाउँदा भेस्पा उपहार
दक्षिण कोरियामा संचालित सेन्टबी रेमिटेन्समार्फत कोरियाबाट नेपाल पैसा पठाउँदा भेस्पा उपहार प्राप्त गर्न सकिने भएको छ ।
पछिल्लो समय विभिन्न आकर्षक उपहार योजना सार्वजनिक गर्दै आएको सेन्टबीले अप्रिल महिनाभरी कारोबार गर्ने ग्राहक मध्यबाट एकजना भाग्यशाली ग्राहकलाई नेपालमा भेस्पा उपहार प्रदान गर्नेछ । अप्रिल १ देखी अप्रिल ३० सम्म कारोबार गर्ने ग्राहकहरू बीच लड्डीड्रबाट विजेता छनौट गरिने कम्पनीले जनाएको छ । सेन्टबीले यसअघि पनि बुलेट बाइक उपहार योजनामार्फत १ जनालाई बुलेट बाइक प्रदान गरिसकेको छ । कोरियामा पछिल्लो समय विभिन्न आकर्षक ग्राहक योजना र छिटो छरितो सेवाका कारण सेन्टबी रेमिट्यान्स नेपाल पैसा पठाउने विश्वासिलो माध्यम बन्दै गएको छ ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया