दक्षिण कोरियाको छाङ्वन शहरमा नव वर्ष बिशेष कार्यक्रमको आयोजना
नेपाली नयाँ बर्ष २०८१ को अवसर पारी दक्षिण कोरियाको छाङ्वन शहरमा नव वर्ष बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।
वैशाख १ अर्थात् अप्रिल १३ तारिख शनिबार बेलुका ७ बजेदेखि कार्यक्रम नमस्ते नेपाल रेष्टुरेण्टमा कार्यक्रम शुरु हुनेछ । उक्त कार्यक्रममा कोरियामा रहेका विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति राख्ने छन् । गायकहरू सिमोन जिएम, एरिक लिम्बु, अर्जुन सुब्बा, हेमन्त गुरुङ र र्यापर प्रकाश अर्थात् माइदेवले आफ्नो प्रस्तुति दिनेछन् । साथै कार्यक्रममा विभिन्न नेपाली परिकारहरूको स्वाद समेत लिन सकिन्छ । नमस्ते नेपाल रेष्टुरेण्ट केही समय अगाडिदेखि छाङ्वनमा संचालनमा रहेको छ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया