दक्षिण कोरियाको स्वास्थ्यबिमा सम्बन्धी नियम परिवर्तन

दक्षिण कोरियाको स्वास्थ्य बिमा सम्बन्धी नियम केही परिवर्तन भएको छ । उक्त नियम अप्रिल ३ बुधबार देखी लागु हुनेछ । परिवर्तित नियमअनुसार अब आश्रित अर्थात् डिपेनडेन्ट भिसामा कोरिया प्रवेश गरेका विदेशी नागरीकहरु कोरियामा ६ महिना सम्म बसेपछि मात्रै स्वास्थ्य बिमामा समावेश हुन पाउनेछन् ।

तर यसअघि भने कोरियामा कार्यरत व्यक्तिको आयस्रोतलाई आधार बनाएर तुरुन्तै दर्ता गर्न पाइने व्यवस्था थियो । कोरियामा कार्यरत विदेशीहरू तथा देश बाहिर बस्ने कोरियनहरुले पनि आफ्नो आस्रितको रुपमा परिवार तथा आफन्तहरुलाइ कोरिया बोलाएर स्वास्थ्य बिमा मार्फत उपचार गर्ने गरेका कारण पुरानो नियमको दुरुपयोग भएको थियो । परिवर्तित नियम १९ बर्ष भन्दा कम उमेरका बालबच्चा र श्रीमान श्रीमतीको हकमा भने पुरानै नियम लागु हुने कोरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरियामा करिब १६ लाख विदेशीहरु स्वास्थ्य बिमामा दर्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …