कर्णाली प्रदेश समाजको तेस्रो अधिवेशन फेब्रुअरी २५ मा

कर्णाली प्रदेश अन्तर्गत का जिल्लाहरूबाट दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा संस्था कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन यही फेब्रुअरी २५ तारिखमा हुने भएको छ ।

"कर्णाली प्रदेशको सान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान" भन्ने मूल नाराका साथ ४ वर्षअघि स्थापना भएको समाजको तेस्रो अधिवेशन यही २५ तारिख आइतबार बिहान ११ बजेदेखि सउलको दोङ्देमुनस्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा सम्पन्न हुने समाजका अध्यक्ष गणेश कोइरालाले जानकारी दिनुभयो ।

समाजले कोरियामा रहनुभएका सम्पूर्ण कर्णाली बासी तथा समाजका शुभेच्छुकहरुलाइ अधिवेशनमा उपस्थितिका लागी निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …