कोरियाबाट पैसा पठाउँदा ड्रोन उपहार
दक्षिण कोरियाबाट नेपालमा पैसा पठाउँदा उपहारमा ड्रोन प्राप्त गर्न सकिने भएको छ ।
कोरियामा संचालित सेन्टबी रेमिटेन्सले ग्राहकहरूका लागी आकर्षक पुरस्कार योजना ल्याउँदै आएकोमा फेब्रुअरी महिनाका लागी ड्रोन योजना सार्वजनिक गरेको हो । जस अन्तर्गत सेन्ट बी रेमिटेन्समार्फत फेब्रुअरी महिना भरी कारोबार गर्ने मध्यबाट एक जनाले डिजेआइको ड्रोन क्यामेरा उपहार प्राप्त गर्नेछन् ।
त्यस्तै हरेक हप्ता ५ जनाले एक एक लाख वन बराबर को क्यासब्याक पनि पाउनेछन् । सबै विजेताहरू लक्कीड्र मार्फत छनोट गर्ने कम्पनीले जनाएको छ ।
पछिल्लो समय कोरियाको विश्वासिलो रेमिटेन्स कम्पनी सेन्टी बी ले ग्राहक मुखी विभिन्न योजना सार्वजनिक गर्दै आइरहेको छ ।
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया