धौलागीरी सांगीतिक सौगातको पत्रकार सम्मेलन
कोरियन नयाँ वर्ष सलनालको अवसरमा बाग्लुङ समाज दक्षिण कोरियाले आयोजना गरेको धौलागिरि सांगितीक सौगात भाग ४ बारे जानकारी दिन भेटघाट पत्रकार सम्मेलनको आयोजना गरिएको छ । गण्डकी प्रदेशका ११ जिल्लाको संयुक्त सह आयोजना तथा गण्डकी प्रदेश समाजको आयोजनामा यही जनवरी १४ तारिकका लागी कार्यक्रम आयोजना गरिएको हो । जनवरी १४ तारिक आइतबार ठीक १२ बजेदेखि कार्यक्रम सुरु हुने गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभएको छ ।
कार्यक्रम दोङ्देमुनस्थित दर्शन नमस्ते रेष्टुरेण्टको सभा हल पाँचौ तल्लामा हुनेछ । कार्यक्रममा उपस्थित भइदिन कोरियास्थित विभिन्न संघसंस्था सम्बद्ध व्यक्ति तथा पत्रकारहरूमा आयोजकले अनुरोध गरेको छ । बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा फेब्रुअरी १० तारिकमा धौलागीरी सांगीतिक सौगातको आयोजना गरिएको छ !

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया