मासान शहरमा नयाँ नेपाली रेष्टुरेन्ट संचालनमा
कोरियाको ख्यङ्साङ्नाम्दोस्थित मासान शहरमा नयाँ नेपाली रेष्टुरेन्ट संचालनमा आएको छ ! मासान तथा छाङ्वन वरपर रहेका नेपाली खानाका पारखीहरुको मागलाइ मध्यनजर गर्दै मासानमा नमस्ते नेपाल रेष्टुरेन्टको आरम्भ भएको हो । अनौपचारिक रुपमा संचालन भैरहेको सो रेष्टुरेन्टको औपचारिक उद्घाटन भने यहि जनवरी १४ तारिक आइतवार बिहान ११ बजेदेखी हुने रेष्टुरेन्टकी संचालिका रशा लामाले जानकारी दिनुभयो । साथै औपचारिक उद्घाटन कार्यक्रममा उपस्थित हुन मासान वरपर रहेका नेपालीहरुलाइ समेत निमन्त्रणा गर्नुभएको छ । रेष्टुरेन्टमा नेपाली खानाका साथै, ढिँडो तथा नानका परिकारहरु, पानीपुरी म:म चाउमिन र अन्य नेपाली परिकारु पनि उपलब्ध हुनेछन् !
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया