गण्डकी प्रदेश समाजको प्रथम वार्षिक साधारणसभा तथा स्थापना दिवस कार्यक्रम
गण्डकी प्रदेश भित्रका ११ वटा जिल्लाबाट दक्षिण कोरिया आएका नेपालीहरूको साझा संस्था गण्डकी प्रदेश समाज दक्षिण कोरियाले आफ्नो प्रथम वार्षिक साधारणसभा तथा स्थापना दिवस कार्यक्रमको आयोजना गरेको छ । संस्थाको स्थापना भएको तथा संस्थापक कार्यसमिति गठन भएको १ बर्ष पुगेको अवसरमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो । यही डिसेम्बर २४ तारिक आइतबार कोरियाको राजधानी सौलमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रम २४ तारिक बिहान ११ बजेदेखि सुरु भएर बेलुकी ४ बजे समापन हुने कार्यतालिका छ । अन्य कार्यतालिका अन्तर्गत संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका छ ।
गण्डकी प्रदेश समाज दक्षिण कोरिया प्रवासी भूमीमा नेपाली एकता, गण्डकी प्रदेशको सामुहिक सहभागिता भन्ने मूल नाराका साथ करिब १ वर्ष अघि कोरियामा गठन भइ सक्रिय रहँदै आएको छ ।
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया