सवारी चालक अनुमति पत्रका लागी लिखित अनिवार्य
अब देखी नेपाली सवारी चालक अनुमति पत्र लाइसेन्स लाइ कोरियन लाइसेन्समा परिवर्तन गर्न अनिवार्य रुपमा लिखित परीक्षा दिनुपर्ने छ । लिखित परीक्षामा पास भए मात्रै लाइसेन्स परिवर्तन गर्न सकिन्छ । लिखित परीक्षा भने कोरियन र अंग्रेजी मध्य आफूले इच्छाएको भाषामा दिन सकिन्छ । यही नोभेम्बर २२ तारिकबाट यो नियम लागु भएको नेपाली राजदूतावास दक्षिण कोरियाले एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
यसअघि नेपाली राजदूतावास बाट सिफारिस लिएर सिधै परिवर्तन गर्न सकिन्थ्यो । यसरी परिवर्तन गर्दा कतिपय सवारी नियमहरूको जानकारी नहुँदा समस्या हुने भएपछि कोरियाले विदेशी लाइसेन्सको आधारमा दिने कोरियन लाइसेन्समा कडाइ गर्न लिखित परीक्षा दिनुपर्ने नियम लागु गरेको हो ।
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया