BREAKING NEWS :  कोरियाका राष्ट्र्पतिविरुद्धको महाअभियोग प्रस्ताव पारित, पदबाट निलम्बन

प्रधानमन्त्री हान दक सु कार्यवाहक राष्ट्रपति

दक्षिण कोरियाका राष्ट्र्पति युन सक यल विरुद्धको महाअभियोग प्रस्ताव कोरियाको राष्ट्रियसभाबाट बहुमतले पारीत भएको छ । ३०० मत मध्य २०४ जनाले पक्षमा ८५ जनाले विपक्षमा मतदान गरेका थिए भने ३ जना अनुपस्थित र ८ जनाको मत रद्ध भएको थियो । 
प्रस्ताव पारित भएसंगै युन पदबाट निलम्बनमा परेका छन् । अब प्रधानमन्त्री हान दक सुले कार्यभार राष्ट्रपतिको पद सम्हाल्ने छन् । राष्ट्रिय सभाबाट पारीत प्रस्ताव उपर संवैधानिक अदालतमा बहस हुनेछ । संवैधानिक अदालतले दोषी ठहर गरेमा पूर्ण रुपमा पदमुक्त भइ कारवाही पनि हुनेछ ।
राष्ट्रपति यलले ११ दिन अघि देशमा आपतकालिक सैन्य शासन लागु गरेका थिए भने त्यस्को ६ घन्टा मै फिर्ता लिएका थिए । त्यसपछी राष्ट्रव्यापी नागरिक आन्दोलन समेत जारी छ । 

प्रतिक्रिया

सम्बन्धित

ख्यङ्नाम नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन मार्च ८ मा

ख्यङ्नाम नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन मार्च ८ मा

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने