किम्हे नेपाली युनिटी दक्षिण कोरियाद्वारा “सलनाल डान्स पार्टी २०२६” आयोजना
दक्षिण कोरियाको किम्हे सहरमा क्रियाशील किम्हे नेपाली युनिटी दक्षिण कोरियाको आयोजनामा आगामी फेब्रुअरी १६, २०२६ का दिन भव्य “सलनाल डान्स पार्टी २०२६” आयोजना हुने भएको छ।
सलनाल (कोरियन नयाँ वर्ष) को अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा चर्चित DJ C Man को विशेष प्रस्तुति रहनेछ भने युवा पुस्तामाझ लोकप्रिय र्यापर युङ्ग जेन Z ले आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।
कार्यक्रमको होस्टका रूपमा मिनु र आशा रहने आयोजकले जानकारी दिएका छन्। कार्यक्रम साँझ ७ बजेबाट बिहान ५ बजेसम्म चल्नेछ।
आयोजकका अनुसार कार्यक्रममा सहभागी हुने दर्शकहरूका लागि १ टिकटमा १ फ्री ड्रिंक को व्यवस्था गरिएको छ। साथै, किम्हे NH Bank बाट निःशुल्क बसको सुविधा पनि उपलब्ध गराइने जानकारी दिइएको छ।
आयोजक संस्थाका अनुसार यस कार्यक्रमबाट संकलित सहयोग नेपालका दुर्गम बस्तीमा शैक्षिक सामग्री सहयोग का लागि उपयोग गरिनेछ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि
राज लामा मोक्तान: 010-2889-9383
अमृत मगर: 010-9723-1715
एजेन्स शेर्पा: 010-3923-6120
वा
010-4638-4067 / 010-6499-9883
मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया