छाङ्वनमा उर्जा रेष्टुरेन्टको ग्रान्ड ओपनिङ, लाइभ म्युजिकसहित विशेष कार्यक्रम

गाेविन्द बानियाँ, सउल दक्षिण कोरिया । कोरियामा नेपाली स्वाद र संगीतलाई एउटै मञ्चमा जोड्दै उर्जा रेष्टुरेन्ट (URZA Restaurant) ले आफ्नो ग्रान्ड ओपनिङ नाइट आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी फेब्रुअरी ७, २०२६ (शनिबार) साँझ ७:३० बजेपछि सुरु हुनेछ।

ग्रान्ड ओपनिङ नाइटलाई अझ आकर्षक बनाउन चर्चित र्‍यापर MYDEV तथा  गायकहरू साइमन जीएम (Simon GM) र एरिक लिम्बु (Arik Limbu) को लाइभ म्युजिकल प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रमका अवसरमा उर्जा रेष्टुरेन्टले विभिन्न नेपाली परिकारहरूमा २० प्रतिशत छुट (Discount) समेत प्रदान गर्ने घोषणा गरेको छ।

नेपाली परिकार, लाइभ म्युजिक र उत्सवमय वातावरणको संयोजनले कार्यक्रमलाई विशेष बनाउने अपेक्षा गरिएको छ। कार्यक्रम छाङ्वन (Changwon) मा अवस्थित उर्जा रेष्टुरेन्टमा हुने जनाइएको छ । आयोजकका अनुसार ग्रान्ड ओपनिङ नाइट नेपाली समुदायका लागि मनोरञ्जन र स्वाद दुवैको अनुभव हुने विश्वास लिइएको छ।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि  010-4898-1209 / 055-714-1064 मा सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति