‘John & The Locals’ साउथ कोरिया टुर फेब्रुअरी १७ मा
गोविन्द बानियाँ, सउल दक्षिण कोरिया ।
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाइसकेको चर्चित ब्यान्ड ‘John & The Locals’ दक्षिण कोरिया आउने भएको छ । धराने इभेन्ट्स कोरियाको आयोजनामा आगामी फेब्रुअरी १७ (मंगलबार) सलनाल विशेष कार्यक्रमका रूपमा ब्यान्डले कोरियाका विभिन्न शहरमा प्रस्तुति दिने भएको हो ।
नेपाली युवामाझ अत्यन्तै लोकप्रिय ‘John & The Locals’ को कोरिया टुरलाई South Korea Tour नाम दिइएको छ। आयोजकका अनुसार ब्यान्डको भिसा स्वीकृत भइसकेको र कार्यक्रमको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ। कार्यक्रमका स्थान, समय तथा टिकट सम्बन्धी विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने जनाइएको छ।
सलनालको अवसरमा कोरियामा रहेका नेपाली दर्शक–श्रोताका लागि यो कार्यक्रम विशेष सांगीतिक उपहार हुने अपेक्षा गरिएको छ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया