काेरियामा निमार्ण गरिएकाे 'तिम्रै पीरले' गीत शनिबार सार्वजनिक हुने

दक्षिण कोरियामा निर्माण गरिएको ‘तिम्रै पीरले’ बोलको नेपाली गीतको म्युजिक भिडियो आगामी साता शनिबार अर्थात् डिसेम्बर २१ तारिखमा सार्वजनिक हुने भएको छ । नेपाली युवाहरूको विदेशीने वाध्यता र त्यही वाध्यताले उत्पन्न परिस्थिति लाइ मुख्य कथा वस्तु बनाइएको भिडियोको सबै भाग कोरियाको छुङ्जुमा छायांकन गरिएको छ । सनम परियारको सुमधुर स्वरमा सजिएको उक्त गीतमा सोनीप विक्रम शाही, प्रभा गुरुङ, सुरेन्द्र श्रेष्ठ को मुख्य भूमिका रहेको छ भने विष्णु शर्मा, बिनु भण्डारी, गणेश अर्याल, दिपेन्द्र कडेल, मुना घिमिरे कटुवाल, भूमिका भुसालको सहायक भूमिका रहेको छ ।

Atomy Nepal  दिपेन्द्र कँडेलले उत्पादन गर्नुभएको म्युजिक भिडियोमा कथा,निर्देशन र छायाङ्कन सोनम पराजुलीले गर्नुभएको छ भने एडिट युजिना स्टुडियो र कलर सुजन कोइरालाले गर्नुभएको छ। गीत यही आउँदो शनिबार कोरियन समय अनुसार बेलुकी ८:४५ मा सार्वजनिक हुनेछ। 

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति