बाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशन डिसेम्बर २९ मा
बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशन डिसेम्बर २९ मा कोरियाको राजधानी दोङ्गदेमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा हुने भएको छ।
“देश विकासमा हाम्रो योगदान एकताको सूत्रमा सम्बृद्धिको उठान” भन्ने मूल नाराका साथ स्थापित एक सामाजिक संस्था बागमती प्रदेश एकता समाज दक्षिण कोरियामा बागमती प्रदेशका १३ जिल्लाहरू लाई समेटेर संगठित गरिएको छ भने अहिले कार्यसमितिमा ११ जिल्लाका प्रतिनिधिहरु समावेश रहेको संस्थाका अध्यक्ष बि पी पौड्यालले जानकारी दिनुभयो।
यस प्रदेशका सम्पूर्ण महानुभावहरूलाई संस्थाको अधिवेशनमा उपस्थितिको लागी संस्थाले हार्दिक अनुरोध गरेको छ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया