फोनमनीबाट पैसा पठाएर एक करोड जित्न अब २५ दिन बाँकी

दक्षिण कोरियाको विश्वासिलो रेमिट्यान्स कम्पनी फोनमनीले सञ्चालन गरेको ‘फोनमनी साथमा एक करोड हातमा’ योजनाको अवधि समाप्त हुन अब २५ दिन बाँकी रहेको छ ।
यसै डिसेम्बर महिनाको अन्त्यसम्म यो योजना जारी रहने छ । यस योजना अन्तर्गत फोनमनी मार्फत कारोबार गर्ने ग्राहकहरु मध्य एक जनाले एक करोड वन प्राप्त गर्नेछन् । यस योजनामा सहभागी हुन फोनमनी दर्ता गरी फोनमनी मार्फत नेपाल पैसा पठाउनु पर्ने हुन्छ । यस बर्ष का लागी लागु गरिएको यो योजनाको साप्ताहिक अफर अन्तर्गत पैसा डबल योजना पनि सञ्चालनमा छ । जस मार्फत हरेक हप्ता कारोबार गर्नेमध्य एक जनाले पठाएको पैसाको दोब्बर पैसा नेपालको खातामा प्राप्त गर्छन् ।
ग्राहक लक्षित यि आकर्षक योजनाका कारण पनि पछिल्लो समय कोरियामा फोनमनीको लोकप्रियता बढ्दो छ । यस्तै फोनमनीले फोनमनी दर्ता गर्न आफ्ना साथीहरुलाइ निमन्त्रणा गर्ने ग्राहकलाई रु. १ हजार पुरस्कार प्रदान गर्ने योजना पनि सञ्चालनमा छ । यसै बर्ष बाट सेवा सुचारु गरेको फोनमनीले विभिन्न उपहार योजनाका साथै ग्राहक सुरक्षाका निम्ति डिभाइस डिटेक्टर सुविधा पनि उपलब्ध गराएको छ । तपाईँ पनि यि योजनाहरुमा सहभागी हुन फोनमनी दर्ता गरी कारोबार गर्न सक्नुहुनेछ ।

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया