काठमाण्डौमा घर जित्न ५ दिन बाँकी
दक्षिण कोरियाबाट फोनमनी रेमिट्यान्स मार्फत पैसा पठाउँदा काठमाण्डौमा घर जित्न अब ५ दिन मात्र बाँकी रहेको छ । ईसेवा मनी ट्रान्सफर मार्फत ग्लोबल अफर अन्तर्गत ईसेवा वालेटमा रु.५००० वा सो भन्दा माथि पैसा पठाउँदा यो योजनामा सहभागी हुन सकिने छ । यो योजना कार्तिक ३० गते अर्थात् नोभेम्बर १५ सम्म मात्र रहेको छ । दक्षिण कोरियाबाट फोन मनी मार्फत पैसा पठाउँदा काठमाण्डौंमा घर जित्न ५ दिन मात्र बाँकी रहेकामा यसको चर्चा परिचर्चा कोरियामा समेत निकै बढेको छ ।
यसैगरी फोनमनीले २०२४ भित्र कारोबार गर्ने मध्येबाट १ जनालाई कोरियामा करोडपति बनाउने भएको छ । यसको साप्ताहिक अफरमा हरेक साता १ जनाको पैसा डबलको अफर पनि चलिरहेको छ । जस अन्तर्गत १५ जनाको पैसा डबल समेत भईसको छ । जसमा १५ औ साताको विजेता हरि प्रसाद भट्टराई रहेका छन । यस अघि अन्य १४ जना विजेता समेत कम्पनीले घोषणा गरिसकेको छ ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया