फोनमनी रिफर गर्ने र रजिष्टर गर्ने सबैलाई उपहार

फोनमनीले दक्षिण कोरियामा "रिफर एण्ड वीन" अफर सहित "रजिष्टर गर्ने सबैलाई उपहार" योजना सार्वजनिक गरेको छ । । यो अफर अन्तर्गत ३ जनालाई फोनमनी रिफर गरेर रु.१००० जित्न सकिनेछ । आफूले रिफर गरेको ३ जनाले फोनमनी रजिष्टर गर्नासाथ रु १००० ईसेवा वालेटमा जित्ने कम्पनीले बताएको छ । यस अफर अन्तर्गत रजिष्टर गर्ने सबैलाई खाली हात नहुने गरि पुरस्कार दिने बताइएको छ । यो अफर संगै फोनमनीका ग्राहकले पैसा पठाउदा मात्र नभई फोनमनी एप रजिष्टर गर्दा समेत पुरस्कार जित्न सक्ने भएको छ । रजिष्टर गर्ने सबैको हात खाली नहुने गरि रु.१०० ईसेवा वालेटमा नगद उपहार घोषणा गरेको छ । यसबाट अब फोन मनी रजिष्टर गर्ने सबैले उपहार पाउने भएका छन । यसको साथै फोन मनी रेमिटयान्स कम्पनीबाट पैसा पठाउदा आफ्ना ग्राहकहरुको लागि विभिन्न अफरहरु जारी नै रहेको छ ।

जस अन्तर्गत "पैसा ईसेवामा,घर काठमाण्डौमा" भनेर फोनमनी मार्फत कोरियाबाट कम्तिमा रु.५००० पैसा पठाउने सहभागि बन्न सक्नेछन। ईसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच ईमाडोलमा रहेको घर सार्वजनिक गरेका थिए । पैसा पठाउने मध्येबाट साप्ताहिक पैसा डबल हुने अफर रहेको छ । यसैगरि ग्रान्डमा २०२४ सम्म पैसा पठाउने मध्येबाट १ जनाले कोरियामा एक करोड वन जित्न सक्नेछन । शुन्य सेवा शुल्कमा सेवा दिदै आएको फोनमनीको साथ डिभाईस डिटेक्टर प्रविधिबाट सुरक्षाको कारण पनि दक्षिण कोरियामा फोनमनी प्रति नेपालीहरुको विश्वास बढदै गईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति