दोलखाली समाजको आयोजनामा छक्का पञ्जा-५ प्रदर्शन गरिँदै
नेपालको विभिन्न स्थानका दुर्गम क्षत्रका बालबालिकाको स्वास्थ्य र शिक्षा सहयोगार्थ दक्षिण कोरियामा नेपाली चलचित्र छक्का पञ्जा ५ प्रदर्शन गरिने भएको छ । कोरियामा सक्रिय रहेको दोलखाली समाज दक्षिण कोरियाको आयोजना तथा बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको सहजीकरणमा आगामी आइतबार अर्थात् नोभेम्बर १० तारिख सुवन शहरमा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
सुवनमा रहेको मेगाबक्समा आइतबार दिउँसो १ बजेदेखि चलचित्र शुरु हुने आयोजकले जनाएको छ । दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरेको मुख्य अभिनय रहेको छक्का पञ्जा ५ नेपाली दर्शकले पछिल्लो समय निकै नै रुचाएको चलचित्र हो । चलचित्र हलको ठेगाना : 수원시 팔달구 행궁로71
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया