ट्रम्प र कोरियाली राष्ट्रपति यून बीच टेलिफोन कुराकानी, २ कोरियाबीच उत्पन्न तनावका विषयमा पनि छलफल

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति यून सक यल बीच टेलिफोन कुराकानी भएको छ । उनीहरुबिच बिहिबार बिहान करिब १२ मिनेट कुराकानी भएको थियो । राष्ट्रपति यूनले ट्रम्पलाई बधाई दिन टेलिफोन गरेका थिए । कुराकानीको क्रममा सुरक्षा, अर्थतन्त्र र विश्वव्यापी मुद्धाहरुमा छलफल भएको साथै ट्रम्पलाई छिट्टै कोरिया भ्रमणको निम्तो समेत दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । ट्रम्प को पहिलो कार्यकालमा जापान, दक्षिण कोरिया र अमेरिका बीच त्रिपक्षीय सम्बन्ध बलियो भएको स्मरण गराउँदै आगामी दिनमा पनि सोही अपेक्षा गरेको बताएका थिए । उनीहरुबिच उत्तर कोरियाले हिजो मात्रै गरेको मिसाइल परीक्षण तथा रुसमा सेना तै नाथ गरेको र २ कोरियाबीच उत्पन्न तनाब का बिषय मा पनि कुराकानी भएको थियो ।

ट्रम्प ले आफ्नो कार्यकालमा कोरिया र अमेरिकाबीच सम्बन्ध थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । यता कोरियाको राष्ट्रपति कार्यालयले भने ट्रम्प ले कार्यभार सम्हाल्नु अघि नै दुई राष्ट्रपति बीच भेटघाटको व्यवस्था मिलाउन लागेको जनाएको छ। ट्रम्पले जनवरीबाट आधिकारिक रुपमा पदभार ग्रहण गर्नेछन् । सो अघि नै भेटघाटको लागी टेलिफोनमा ट्रम्प सहमत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति