ह्वासङ नेपाली परिवारको आयोजनामा देउसी भैलो कार्यक्रम

दक्षिण कोरियाको ह्वासङ शहरमा रहेका नेपालीहरूको साझा परिवार ह्वासङ नेपाली परिवारको आयोजना तथा ह्वासङ विदेशी सहायता केन्द्रको सहयोगमा देउसी भैलो कार्यक्रम आयोजना गरिएको छ । दीपावलीको अवसर पारी आगामी नोभेम्बर ३ तारिख आइतबारका दिन सो कार्यक्रम आयोजना गरिएको हो । आइतबार बिहान ११ बजेदेखि ह्वासङ माइग्रेन्ट सेन्टरको तेस्रो तल्ला मा कार्यक्रम शुरु हुने आयोजक संस्थाकी अध्यक्ष सजना सुब्बाले जानकारी दिनुभएको छ ।

नेपाली चाडपर्व, संस्कृतिको संरक्षण साथै प्रचार प्रसार गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो । दक्षिण कोरियामा रहनुभएका जो कोही पनि यस कार्यक्रममा सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

 कार्यक्रम स्थलको ठेगाना तथा थप जानकारीका लागी ब्यानरमा दिइएका नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति