कोरियाको फाजुस्थित मेगाबक्समा १२ गाउँ चलचित्र प्रदर्शन हुँदै

दक्षिण कोरियाको फाजु क्षेत्रमा रहेका नेपाली फुटबल खेलाडीहरूको क्लब रोयल फुटबल क्लब (ROYAL FC PAJU) फाजुको आयोजनामा नेपाली चलचित्र १२ गाउँ प्रदर्शन गरिने भएको छ । आगामी नोभेम्बर ३ तारिख आइतबार फाजुमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । फाजुस्थित मेगाबक्समा आइतबार दिउँसो ठिक १ बजेदेखि चलचित्र शुरु हुने आयोजकले जनाएको छ ।
टिकट शुल्क भने ३० हजार कोरियन वन तोकिएको छ । नेपाल तथा विश्वभर राम्रो प्रदर्शन भइरहेको चलचित्र १२ गाउँ ले कोरियामा पनि आक्रामक रुपमा दर्शकको मन जितिरहेको छ ।  चलचित्र हलको ठेगाना तथा अन्य जानकारीका लागी माथिको पोस्टर हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति