काेरियाबाट पैसा पठाएर काठमाण्डौमा घर जित्न अब ३ साता मात्र बाँकी

कोरियाबाट फोनमनी मार्फत पैसा पठाएर काठमाण्डौमा घर जित्ने याेजनामा सहभागि हुन अब ३ साता मात्र बाँकी रहेको छ । ईसेवा मनी ट्रान्सफरको ग्लोबल अफर अन्तर्गत कोरियाको आधिकारिक रेमिट  फोनमनीबाट ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउँदा यो योजनामा सहभागी हुन सकिने छ । 
चाडवाड लक्षित यो योजना कार्तिक ३० गते सम्म मात्र रहेको कम्पनीले जानकारी दिएको छ ।  कोरियाबाट पैसा  ईसेवामा,घर काठमाण्डौमा भनेर फोनमनी मार्फत कोरियाबाट पैसा पठाउन सकिने बताइएको छ ।  ईसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच ईमाडोलमा रहेको घर सार्वजनिक गरेका थिए । 
    
    यसैगरी फोन मनीले ​​​२०२४ भित्र कारोबार गर्ने मध्येबाट १ जनालाई कोरियामा करोडपति बनाउने भएको छ । यसको साप्ताहिक अफरमा हरेक साता १ जनाको पैसा डबलको अफर पनि चलिरहेको छ । जस अन्तर्गत गत साता श्रीकृष्ण तिमिल्सिना १३  औ पैसा डबल विजेता बने भने त्यस अघि १२ औं विजेता बिसाल गुरुंग थिए । १३ जना पैसा डबलको विजेता बनेपछि यो योजना कोरियाको नेपाली माझ प्रख्यात भएको छ । १३ जनाको पैसा डबल भएपछि थप अवधिमा पैसा डबल र १ करोड वन जित्नका लागि नेपालीहरूले चासो व्यक्त गरिरहेको कम्पनीको दावी छ । 

१ करोड को योजना रहेको २०२४ को बर्षभरि साप्ताहिक  फोनमनीको पैसा डबल योजना रहने कम्पनीले जनाएको छ । हरेक साता सोमबारबाट आइतबार सम्म पैसा पठाउने मध्येबाट १ जना विजेता बन्न सक्नेछन् । फोनमनीले  शून्य सेवा शुल्कमा  ग्राहकलाई उत्कृष्ट सेवा दिनुको साथै डिभाईस डिटेक्टर प्रविधिबाट सुरक्षाको पनि विशेष प्रबन्ध गरेको छ । 
नेपालीको विश्वासिलो रेमिट फोनमनीले संचालनको छोटो समयमा नेपाली ग्राहकहरूले दिनुभएको साथ र समर्थनको लागि धन्यवाद समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति