दशैंमा fonemoney बाट पैसा पठाऔं काठमाण्डौमा घर जितौं ।

टिकाराम शर्मा Fonemoney Paisa Double १० औ बिजेता

दक्षिण कोरिया । अक्टुबर १ । 
कोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न सकिने भएको छ ।  घर जित्नको लागि भने Fonemoney बाट Esewa Money Transfer मार्फत eSewa Walletमा पैसा पठाउनु पर्ने बताइएको छ। Esewa Money Transferको ग्लोबल अफर मध्येबाट कोरियामा Fonemoney मार्फत पैसा पठाउनेले काठमाण्डौमा घर जित्ने अफरमा सहभागि हुन सक्नेछन्। दशैं तिहार लक्षित यो योजना कार्तिक ३० गते सम्म मात्र रहेको कम्पनीले जानकारी दिएको छ । कोरियाबाट "दशैं खर्च ईसेवामा घर काठमाण्डौमा" भनेर फोनमनी मार्फत पैसा पठाउन सकिने बताइएको छ । ईसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच घर सार्वजनिक गरिसकेका छन । 

कोरियामा करोडपति बन्ने अवसर 
कोरियामा पछिल्लो समय संचालनमा रहेको Fonemoney मार्फत पैसा पठाउने मध्ये १ जना कोरियामा करोडपति बन्ने अवसर रहेको छ । यस अन्तर्गत सन २०२४ भित्र फोन मनी मार्फत पैसा पठाएको हुनुपर्नेछ । 
Weekly Paisa Double  १० औ बिजेता
फोन मनीको हरेक हप्ता पैसा डबल योजना अन्र्तगत टिकाराम शर्मा Weekly Paisa Double को  १० औ बिजेता बनेका छन । गत साता सुदन प्रसाद बस्याल ९ औ बिजेता , ८ औं हप्ताका विजेता राज मोक्तान तामांग  सातौ हप्तामा बिमल राई विजेता बनेका थिए । 
  हालसम्म १० औ हप्तासम्म फोनमनीले साप्ताहिक बिजेता चयन गरि सकेको छ । १ करोडको योजना रहेको २०२४ वर्षभरि साप्ताहिक  फोनमनीको Weekly Paisa Double योजना रहने कम्पनीले जनाएको छ । हरेक साता सोमबारबाट आईतबार सम्म पैसा पठाउने मध्येबाट १ जना विजेता बन्न सक्नेछन ।

कोरियामा बढदो scam र Account Hack बाट बच्न Fonemoney App ले Device Detector  feature राखेको को छ । यो अन्तर्गत कुनै पनि नयाँ Mobile divice बाट log-on को प्रयास हुना साथ fonemoney Account आफै लक हुने रहेको‌ छ। 

Fonemoney ले नेपालमा पैसा पठाउँदा शुन्य सेवा शुल्क सहितको सेवा प्रदान गर्दै आइरहेको छ । अत्यन्त सरल App सहित गुणस्तरीय सेवा मार्फत कोरियाको सेवाग्राहीलाई उत्कृष्ट सेवा दिई रहेको Fonemoney ले दावी गरेको छ। 
संचालनको छोटो समयमा "फोनमनी नेपालीहरुको विश्वासिलो रेमिट" बनेको कम्पनीले दावी गरेको छ 

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति