कोरियाको छुसकमा Fonemoney को उपहार नै उपहार

Fonemoneyले कोरियन पर्व छुसकको अवसरमा विभिन्न उपहारहरु दिने भएको छ। Fonemoneyले दोंगदेमुन ३ नम्बर गेटमा रहेको आफ्नो केन्द्रीय कार्यलय भिजिट गर्नेलाई हात खाली नहुने गरि उपहार दिने जानकारी दिएको छ । 

यसैगरि Fonemoneyले कार्यलयमा विभिन्न प्रकारको उपहार योजना संचलन गर्ने जनाएको छ। 

 

स्पीन एण्ड वीन योजना: 

यो स्पीन एण्ड वीन योजना अन्र्तगत भाग्यशालि विजेताले विभिन्न प्रकारको पुरस्कार पाउने छन । यो योजनाको लागि दोंगदेमुन ३ नम्बर गेटमा रहेको कार्यलय भिजिट गरेर सहभागि बन्न सकिने छ । 

 

Fonemoneyको डमीसंग फोटो खिच्नुस उपहार जित्नुस: 

यसैगरि Fonemoneyको डमीसंग फोटो खिचाउने अफरमा १० जनालाई विशेष पुरस्कार दिने बताइएको छ। Fonemoneyको डमि तपाईले भेटनुहुनेछ र तपाईले डमिसंग फोटो खिचेर Fonemoneyको Facebook Page लै Tag गर्नुभएमा Tag गर्नुभएको मध्येबाट Lucky Draw मार्फत बिजेता छनोट गरि विशेष उपहारको व्यवस्था गरिएको छ । 

 

कोरियामा करोड जित्ने मौका:

Fonemoneyले पछिल्लो समय संचालनमा रहेको Fonemoney मार्फत पैसा पठाउने मध्ये १ जना कोरियामा करोडपति बन्ने अवसर रहेको छ । यस अन्तर्गत सन २०२४ भित्र फोन मनी मार्फत पैसा पठाएको हुनुपर्नेछ । 

 

Weekly पैसा डबल:

कोरियामा हरेक साता पठाएको पैसा मध्ये साप्ताहिक पैसा डबल योजनामा यो साता बिमल राई सातौं विजेता भएका छन । यस अघि ६ जनाले पनि Fonemoneyमा पैसा डबल बनाउन सफल बनेका छन । Fonemoneyको पैसा डबल हरेक साता सोमबारबाट आईतबार सम्म पैसा पठाउने मध्येबाट १ जना विजेता बन्न सक्नेछन । 

 

काठमाडौँमा घर जित्ने मौका: 

Fonemoney बाट Esewa Money Transfer अन्तर्गत पैसा पठाउदा बम्पर उपहारमा घर रहेका छ। राजेश हमालले १ कार्यक्रम विच ईमाडोलमा ३ आनामा बनेको घर सार्वजनिक गरि सकेका छन । कोरियाको Fonemoneyबाट ईसेवा वालेटमा पैसा पठाएर घर जित्ने योजनामा सहभागि जनाउन सकिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित