कोरियामा “फोनमनी साथमा १ करोड हातमा”
दक्षिण कोरिया ।
दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा एक करोड कोरियन वन जित्ने अफर सार्वजनिक भएको छ ।
फोनमनीले आज “फोनमनी साथमा उपहार हातमा” योजना सार्वजनिक गरेको हो ।
आफ्नो ग्राहकहरुले बैंक खाता, नगद भुक्तानी , तथा ईसेवा वालेटमा कारोबार गर्नेलाई यो उपहार योजनामा समावेश गरिने बताइएको छ । यो संगै हरेक हप्ता पठाएको पैसा डबल हुने
निश्चित योजनाको अफर डिसेम्बर २०२४ सम्मको लागि कम्पनीले सार्वजनिक गरेको छ ।
यसअघि ईसेवा मनी ट्रान्सफर संगको सहकार्यमा फोनमनी कोरियाबाट नेपाल पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर कार्तिक ३० गते सम्म लाई निर्धारण गरेको छ । दक्षिण कोरियाको फोनमनी रेमिटयान्सबाट ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउदा काठमाण्डौमा घर जित्ने अफर भने वालेटको लागि रहेको फोनमनी रेमिटयान्स कम्पनी कोरियाले जनाएको छ ।
भर्खरै मात्र फोनमनीले “फोनमनी साथमा उपहार हातमा” उपहार योजना अन्तर्गत एक जना पैसा पठाउने र एक जना पाउनेलाई Iphone 15 Pro हस्तान्तरण गरि सकेको छ । कम्पनीले रिफर एण्ड वीन अन्तर्गत जुलाई २२ तारिख सम्म रिफर गर्नेबाट १ जनालाई १० लाख कोरियन वन दिने गरि योजना सार्वजनिक गरेको थियो ।
फोनमनीले छोटो समयमा ग्राहकले दिनुभएको माया र साथको लागि धन्यवाद दिदैं १ करोड उपहार योजना ल्याएको जनाएको छ ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया