जुलाइ ७ तारिकमा चौथो एनआरएनए पुल प्रतियोगिता

वीरगञ्ज कृषि औजार कारखाना पुन संचालन गर्ने महाविर पुनको अभियानमा साथ दिन कोरियामा पुल प्रतियोगिता आयोजना गरिएको छ ।

गैर आवसिय नेपाली संघ ख्यङ्साङ प्रान्तको आयोजनामा यहि जुलाइ ७ तारिकमा चौथो एनआरएनए पुल प्रतियोगिता आयोजना गरिएको हो ।

पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले  ट्रफी र प्रमाण पत्र सहित क्रमशः १३ लाख र ७ लाख कोरियन वन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ७० हजार कोरियन वोन सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ।  

हालसम्म ६६ जना पुल खेलाडीले प्रतियोगितामा आफ्नो  नाम दर्ता गरिसकेको छ भने खेलसम्बन्धी टाई सिट जुलाई ६ तारिक बेलुकी ६ बजे पछाडि प्रत्यक्ष प्रसारण गरिने र प्रतियोगिता ७ तारिखका दिन बिहान ८ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । पुल प्रतियोगिता कार्यक्रम सफल बनाउन सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई सहयोगको अपिल गर्दै उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति