आजदेखी कोरियामा सोजु गिलासमा पनि पाइने, सिंगै बत्तल किन्नु नपर्ने

आजदेखी दक्षिण कोरियामा सोजु तथा माकल्ली जस्ता रक्सीहरू सिङ्गै बोतल नभै सानो एकाइ अर्थात गिलासमा पनि किन्न र बेच्न पाइने भएको छ ।

यसअघि कोरियाका रेष्टुरेण्ट र भट्टीहरुमा सोजु र माकल्लीको बोतलभन्दा सानो एकाइमा बिक्री गर्न प्रतिबन्ध थियो । पुरानो नियमअनुसार यसरी बोतल भन्दा सानो एकाइमा उपलब्ध गराएमा रेष्टुरेण्टको लाइसेन्स नै खारेज गर्ने सम्मको नियम थियो । निकै बर्ष पहिले रक्सी जन्य पदार्थको खपत बढाउन बोतल नै किन्नु/बेच्नु पर्ने नियम शुरु गरिएको थियो । तर पछिल्लो समय बियर तथा ह्विस्की सानो एकाइमा पनि अर्डर गर्न सकिने तर सोजु नसकिने भएपछि असमानता महसुस गर्दै कोरियाली सरकारले नियम परिवर्तन गरेको हो । अब देखी रेष्टुरेन्टहरुमा एक बत्तल सोजु दिनुहोस् को सट्टा एक ग्लास सोजु दिनुहोस् भनेर अर्डर गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति