कोरियाका सांसद र नेपालका नगरप्रमुखहरु बिच कोरियामै छलफल कार्यक्रम

नेपालका ३० वटा नगरपालिकाका नगरप्रमुखहरुको साथमा दक्षिण कोरियामा छलफल गोष्ठी आयोजना गरिएको छ ।
कोरियाको राष्ट्रिय सभाको मुख्य सम्मेलन केन्द्रमा "भविष्यका शहरहरूको सशक्तिकरण: दिगो विकासका लागि स्मार्ट समाधानहरू" सम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको हो
। उक्त कार्यक्रममा नेपालको तर्फबाट बिभिन्न नगरपालिकाका नगरप्रमुखहरु तथा दक्षिण कोरियाको तर्फबाट राष्ट्रिय सभाका सांसदहरु, नेपाली र कोरियन सामाजिक अभियन्ता लगायत अन्य व्यक्तित्वहरुको सहभागिता रहनेछ ।
कार्यक्रम यहि मे १७ तारिक बिहान ९ बजेदेखी शुरु भएर १२ बजेसम्म संचालन हुनेछ ।
कोरियाको विकासको मोडल र प्रविधीको बारेमा जानकारी लिने तथा दुइ राष्ट्रबिचको सम्बन्ध र समन्वयलाइ अझ प्रगाढ बनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया