अर्घाखाँची सम्पर्क मञ्चको अधिवेशन मार्च ३ मा
अर्घाखाँची जिल्लाबाट विभिन्न शिलशिलामा दक्षिण कोरिया आइ बसोबास गरिरहेका सम्पूर्णलाई एक बद्ध गराउने उद्देश्यले स्थापित अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया सातौं अधिवेशन यही मार्च ३ तारिखमा हुने भएको छ ।
मार्च ३ तारिख आइतवार दोङ्देमुन २ नम्बर गेट स्थित नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा अधिवेशन सम्पन्न हुने मञ्चका अध्यक्ष हिमाल खनालले जानकारी दिनुभयो ।
बिहान ठिक १० बजेदेखि कार्यक्रम शुरु हुने उहाँले बताउनुभयो ।
मञ्चले अधिवेशनमा उपस्थित भै भव्य रुपमा सफल बनाउन सहयोग गर्न कोरिया वासी नेपालीहरूमा निमन्त्रणा समेत गरेको छ ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया