कोरियामा S24 सिरिजको प्रि बुकिङ खुल्ला, ११ देखी १८ लाखसम्म मूल्य

 स्मार्टफोन निर्माता कम्पनी सामसंगले केहि दिन अगाडि एस २४ को नयाँ सिरिज सार्वजनिक गरेको थियो । जसमा ३ वटा भेरियन्ट समावेश गरेको छ, जुन हुन् एस २४ अल्ट्रा, एस २४ प्लस र एस २४ ! खास गरी यो सिरिजमा प्रयोग भएको एआइले सबैलाई आकर्षित गरीरहेको छ भने 5x Optical जुम पनि बिशेष फिचरको रुपमा छँदैछ ! एस २४ अल्ट्रामा ६.८ इन्चको फ्लाट डिस्प्ले छ ।

त्यस्तै एस २४ प्लसमा ६.७ र एस २४ मा ६.२ इन्चको डिस्प्ले छ ! टाइटानियम भायोलेट, टाइटानियम यल्लो, टाइटानियम ग्रे र ब्लाक गरी ४ रंगमा यो फोन उपलब्ध छ । निर्माता कम्पनी सामसंगले अन्तजस्तै कोरियामा पनि प्रि अर्डर बुकिङ खुला गरेको छ ! आगामी जनवरी ३१ देखी बजारमा उपलब्ध हुने यो सिरिजको फोनका लागी मूल्य भने एस २४ अल्ट्रा ५१२ जिबीको लागी १८ लाख २० हजार वन तोकिएको छ ।

त्यस्तै २५६ जिबिको मूल्य १६ लाख ८० हजार वन तोकिएको छ । एस २४ प्लस २५६ जिबीको १३ लाख ३० हजार तोकिएको छ भने एस २४ २५६ जिबीको ११ लाख ३० हजार तोकिएको छ ! यि सबै प्लानमा तपाइँले २५६ लिँदा ५१२ र ५१२ लिँदा १ टिबीको फ्रि अपग्रेड पाउन सक्नुहुनेछ !

कोरियामा एस २४ सिरीजका फोन खरिद वा प्रि बुकिङ गर्दै हुनुहुन्छ भने कोरियामा नेपालाद्वारा संचालित एक मात्र पसल वेलकम मोबाइल सुवन स्टेशनको पसल नम्बर ४५ बाट खरिद तथा प्रि बुकिङ गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति