मासान शहरमा नयाँ नेपाली रेष्टुरेन्ट संचालनमा

कोरियाको ख्यङ्साङ्नाम्दोस्थित मासान शहरमा नयाँ नेपाली रेष्टुरेन्ट संचालनमा आएको छ ! मासान तथा छाङ्वन वरपर रहेका नेपाली खानाका पारखीहरुको मागलाइ मध्यनजर गर्दै मासानमा नमस्ते नेपाल रेष्टुरेन्टको आरम्भ भएको हो । अनौपचारिक रुपमा संचालन भैरहेको सो रेष्टुरेन्टको औपचारिक उद्घाटन भने यहि जनवरी १४ तारिक आइतवार बिहान ११ बजेदेखी हुने रेष्टुरेन्टकी संचालिका रशा लामाले जानकारी दिनुभयो । साथै औपचारिक उद्घाटन कार्यक्रममा उपस्थित हुन मासान वरपर रहेका नेपालीहरुलाइ समेत निमन्त्रणा गर्नुभएको छ । रेष्टुरेन्टमा नेपाली खानाका साथै, ढिँडो तथा नानका परिकारहरु, पानीपुरी म:म चाउमिन र अन्य नेपाली परिकारु पनि उपलब्ध हुनेछन् !

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया